Events

संस्थाको आन्तरीक सिकाई कार्यशाला सम्पन्न ।

2026-04-01

Banepa

यस चण्डेश्वरी साकोसले आन्तरीक सिकाई तथा ज्ञान प्रबद्र्धण लक्ष्य स्वरुप ऋण व्यवस्थापन सम्बन्धि आन्तरीक कार्यशाला सम्पन्न गरेको छ । संस्थाका कार्यलय प्रमुख श्री रबिन्द भक्त पोटेज्युको अध्यक्षतामा सम्पन्न सो कार्यशालामा संस्थाका सम्पुर्ण कर्मचारीहरुको सहभागीता रहेको थियो । कार्यशालामा ऋण बिभाग मार्फत ऋण सहायक श्री सलिन श्रेष्ठज्यूले आफ्नो प्रस्तुतीकरण दिनुभएको थियो ।